गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइली पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइलीलाई पक्राउ गरेको छ । पाण्डे र बराइलीले रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको प्रहरीको अभियोग छ । बराइलीले रातो नम्बर उसैले ‘क्रिएट’ गरेको सिआइबीले आज पत्रकार सम्मेलन गरेर … Continue reading गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइली पक्राउ